सत्ता हस्तान्तरण गर्न सरकार आतुर छ – सञ्चारमन्त्री
काठमाडौँ, ४ पुस (रासस) ः सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकार निर्वाचनद्वारा अभिव्यक्त जनमतको उच्च कदर गर्दै संवैधानिक प्रक्रिया पूरा गरेर शीघ्रातीशीघ्र सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकारको धारणा स्पष्ट पार्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो...
December 19th, 2017

