‘निर्वाचन आयोगले मत परिणाम सार्वजनिक नगरे आन्दोलन’
काठमाडौं: वाम गठबन्धननिकट युवाहरुले प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिकतर्फको मत परिणाम तत्काल सार्वजनिक नगरे आन्दोलन थाल्ने जनाएका छन् । मत परिणाम सार्वजनिक गर्न भएको ढिलाइबारे ध्यानाकर्षण गर्न सोमबार निर्वाचन आयोगमा पुगेका वाम गठवन्धनका युवा र विद्यार्थी संगठनका नेताले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई यस्तो चेतावनी दिएका हुन् । निर्वाचन...
January 1st, 2018

