जेबी दर्लामीको उपन्यास विमोचित
उपन्यासकार जेवी दर्लामीद्वारा लिखित ‘यात्री’ शनिबार एक समारोहका बिच विमोचन भएको छ । मण्डला थिएटरमा विमोचन कार्यक्रममा कवि श्यामल, पत्रकार बसन्त बस्नेत, निबन्धकार कुमारी लामा र समिक्षक रूपक अलङ्कारले संयुक्तरूपमा विमोचित गरेका हुन् । पुस्तकमाथि बोल्दै कवि श्यामलले ‘नेपाली साहित्यले गम्भिर विषयमा घोत्लिने उपन्यासकार पाएको छ । किताबको प्रवाहमयता...
December 25th, 2017

