फिचर

वारेन बफेट, मार्क जुकरबर्ग र फिल नाइटबारे नयाँ तथ्यको खुलासा !

लसएञ्जलस । अमेरिकी अखबार फोब्स्र को ४ सयजना अर्बपतिको सूचीलाई विश्लेषण गर्दा धेरै फरक र नयाँ तथ्य फेला परेका छन् । अर्बपति बनेकाहरूको रुझान र प्रवृत्ति हेर्दा व्यापारमा विविधिताको तुलनामा विशिष्टतालाई उजागर गरेको छ । अर्थात् कुनै एउटा व्यापारमा केन्द्रित भई अगाडि बढ्दा अपेक्षा गरेभन्दा बढी सफलता हासिल भएको...

June 28th, 2017

बझाङमा बबाल, अछाममा प्रहरीले फायर खोल्यो

१४ असार । बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगन गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताउनुभयो । झडप किन भएको भन्ने जानकारी...

June 28th, 2017

प्रधनमन्त्रीको स्कर्टिङमा रहेको गाडी दुर्घटना, १० जना प्रहरी घाइते, चारको अवस्था गम्भीर

काठमाडौं, १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा रहेको प्रहरी गाडी दुर्घटना भएको छ । कैलालीको सहजपुरमा बुधबार दिउँसो से१ख १५०३ नम्बरको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर रहेको र ६ जनालाई सामान्य चोट लागेकाे प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पातल...

June 28th, 2017

मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित…

१४ असार, लिवाङ । रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिएका छन् । भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो । एसिडले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ । एसिडले चारवटा मतपत्र जलेको पाइएको...

June 28th, 2017

प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाकामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगको जानकारी…

१४ असार, काठमाडौं । दोस्रो चुनाव अन्तर्गत बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जजानकारी दिएको छ । साथै सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदाताहरुले मतदान गरेको आयोजले जनाएको छ । ८ हजार ३६४ मतदान केन्द्र...

June 28th, 2017

मतदान केन्द्रमा बम विष्फोट, मतदान भने रोकिएन

कञ्चनपुर, १४ असार । कञ्चनपुरको एक मतदान केन्द्रमा बम बिष्फोट भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको भृकुटी उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान चलिरहेका बेला विष्फोट भएको हो । प्रहरीका अनुसार विष्फोट मतदान केन्द्रको ट्वाइलेटमा भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति भने भएन । उक्त विष्फोटपछि पनि मतदान...

June 28th, 2017

यस्तो बन्दैछ गुगलको भब्य कार्यालय: मसाज रुमदेखि स्वीमिङ पुलसम्म…

काठमाडौँ: इन्टरनेट सर्च इन्जिन गुगल आफ्ना कर्मचारीलाई विश्वकै सबैभन्दा राम्रो सुविधा दिने कुरामा प्रख्यात छ । कर्मचारीलाई सुविधा दिन गुगलले आफ्नो कार्यालयमा हरेक ती सम्भव सुविधा उपलब्ध गराउँछ, जसलाई उसले दिन सक्छ । अब गुगलले बेलायतको लण्डनमा नयाँ हेड अफिस बनाउँदैछ । करिब १३२८८ करोड रुपैयाँ लगानी गरेर ९३०००...

June 28th, 2017

गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा प्रशान्तले गीत बनाउँदै…

नयाँदिल्ली । नेपाली मुलका भारतीय गायक एवम् नायक प्रशान्त तामाङले गोर्खाल्याण्डको आन्दोलनप्रति समर्थन जनाउँदै दमन नगर्न पश्चिम बंगाल सरकारसँग आग्रह गरेका छन् । तामाङको स्थायी घर दार्जिलिङमा पर्छ । तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएको इण्डियन्स एक्सप्रेसले आफ्नो अनलाइन संकरणमा समाचार लेखेको...

June 28th, 2017

भोट हाल्न लाइनमा बसेका ८२ वर्षीय भण्डारीको मृत्यु…

इटहरी। झापा दमकको वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्रमा मत खसाल्न लाइनमा बसेका ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको हो । लाइनमा बस्दाबस्दै ढलेका उनको घटनास्थलमा नै मृत्यु भएको हो। मृतक भण्डारी २०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचित भएका थिए।...

June 28th, 2017

साझा बसमा ज्येष्ठ नागरिक र अपाङलाई भाडा नलाग्ने…

काठमाडौं, १३ असार । ज्येष्ठ नागरिक र अपाङ्गलाई साझा यातायातले निःशुल्क सेवा दिने भएको छ । ज्येष्ठ नागरिक र ‘क’ तथा ‘ख’ बर्गका अपाङगले साझा बस चढ्दा भाडा तिर्नुपर्ने छैन । महानगरपालिका र साझा यातायातबीच मंगलबार भएको पूरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने...

June 27th, 2017

Most Recent