लोजिमाले सर्बोकृस्ट चलचित्र सहित तिन विधामा अवार्ड जित्यो
काठमाडौं लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा ले १२ औ नेपाल अफ्रिका अन्तराष्ट्रिय फिल्म फेस्टिभल ( NAFF ) मा सर्बोकृस्ट चलचित्र,सर्बोकृस्ट नायिका बिमला लिम्बु सर्बोकृस्ट नव नायक रुद्र पाहिम लिम्बु सहित तिन विधामा अवार्डले सम्मानित् भएकोछ | कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा प्रमुख अतिथि...
June 24th, 2024

