सन्देश सुब्बा बाट निर्देशन गरिएको ‘केवालुङ’ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौँ । पत्रकार सन्देश सुब्बा निर्देशित याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ। सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो। आइतबार सार्वजनिक गरिएको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन्। रोशा हाङसरुम्बा लिम्बु...
January 22nd, 2024

