कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

चलचित्र सुगुपको भब्य रुपमा प्रिमियर शो मिति घोषणा

काठमाडौँ । याक्थुङ (लिम्बू) जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने सुगुपको कथामा निर्माण भएको चलचित्र चिनियाँ नयाँवर्षमा प्रिमियर हुने भएको छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भारतको असम, मकवानपुरको चित्लाङ र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रलाई हङकङमा एकैदिन ४ वटा हलहरुमा प्रदर्शन हुने भएको हो । ११ फेब्रुवरी २०२४ आईतवारको दिन...

November 7th, 2023

चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार दशैंको घटस्थापनामा सार्वजनिक गरिएको सिनेमाको १ मिनेट ४० सेकेण्ड लामो टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ । आगामी मंसिर २९ गतेबाट रिलिज...

October 16th, 2023

नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि सुरु गरिएको हो । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए । पान्थरको फालेलुङ, काठमाडौ लगायत विभिन्न क्षेत्रमा...

September 30th, 2023

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक,

इटहरी । नेपाली कथानक चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक भएको छ । सेन्सर बोर्डसँगको लामो विवाद पछि चलचित्रले ‘यू’ सर्टिपिकेट पाए सँगै ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक भएको हो । चलचित्रमा समावेश केही डाइलग बिवादित भएको भन्दै सेन्सर बोर्डले उक्त डाइलोग हटाउन निर्देशन दिएको थियो। निर्माण युनिटले उक्त डाइलग...

September 18th, 2023

लिम्बु सस्कृती मुलक चलचित्र ‘सुगुप’को फस्ट लुक सार्वजनिक

लिम्बु कथानक चलचित्र सुगुप को पहिलो सो हङकङ र नेपाल मा हुने भए को छ सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बो को प्रस्तुति एबम निर्माण भएको चलचित्र सुगुप चलचित्र को हाल पोस्ट प्रडक्सन मा काम भै रहेको छ एक गरिब केटा ले उन को आफ्नो प्रेमिका बिबाह गरे...

September 4th, 2023

उदय सुब्बा बाट निर्देशन गरिएको ‘दुई कदम’को पोस्टर सार्वजनिक

उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘दुई कदम’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । दुईवटा पोस्टरमध्ये एउटामा डेब्यू अभिनेता इओन लिम्बू र डेब्यू अभिनेत्री सिमोन गिरी छातामुनि रोमान्टिक भावमा देखिएका छन् भने अर्कोमा अभिनेता गौरव पहारी बन्दुक पड्काउँदै गरेको अवस्थामा चित्रित छन् ।...

August 28th, 2023

द भ्वाइस किड्स बिजेता स्पन्दन सुब्बाको ‘धन्यबाद हजुरहरुलाई’ गीतको भिडियो सार्वजनिक

द भ्वाइस अफ किड्स नेपाल सिजन २ का बिजेत स्पन्दन आङबो सुब्बाको सुमधुर आवाजमा सजिएको बिल्कुलाई नयाँ गीत ‘धन्यबाद हजुरहरुलाई’ सार्वजनिक गरिएको छ । गीतकार पदम साधना कुलुङको शव्द तथा गायक तथा संगीतकार दिप्सन लिम्बू(दिलन)को संगीतमा गायक दिप्सन लिम्बूको समेत आवाज रहेको गीत ‘धन्यबाद हजुरहरुलाई’को भिडियो सार्वजनिक गरिएको हो...

August 24th, 2023

‘लोजिमा’ पोस्ट प्रोडक्सनको अन्तिम चरणमा

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमा पोस्ट प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ | लोजिमाको हालै तेस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका बिमला लिम्बु नायक आशाहाङ आङबो र कलाकार निशाम तुम्बापो लगायत रहनु भएको छ | सांस्कृतिक सामाजिक र प्रेमकथामा आधारित चलचित्र लोजिमामा कथाले माग अनुसार कलाकारहरुको...

August 18th, 2023

‘गदर–२’ ले ५ दिनमा विश्वभर कमायो २९० करोड

सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर–२’ले रिलिजको पाँचौं दिनमा धेरै रेकर्ड तोडेको छ। फिल्मले स्वतन्त्रता दिवसको अवसर पारेर एकै दिन ५५ करोड कमायो। फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। फिल्मले अहिलेसम्म २२९ करोड कलेक्सन गरेको छ। योसँगै फिल्मको ग्लोबल कमाई ३...

August 16th, 2023

भिम लिम्बु र मनु नेम्बाङको मिम्जिमा ए पालामको छायाङकन सम्पन्न

काठमाडौं गायक भिम लिम्बु र मनु नेम्बाङको आवाज मा रहेको पालाम को छायाङकन सम्पन्न भएको भएको छ सुबर्ण नेम्बाङ को रचना भिम लिम्बु को लय सङकलन अशोक लोहोरुङ को सङित सङयोजन रहेको पालाम मा रुकमान लिम्बु दिपा सुहाङ को पनि यस पालाम मा आवाज सुन्न सकिन्छ मिम्जिमा पालाम मा...

August 8th, 2023