चलचित्र लोजिमाको प्रिमियर शो र बिशेष प्रदशनीको मिति र स्थान घोषणा
काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमाको प्रिमियर शो र बिशेष प्रदशनीको मिति र स्थान घोषणा भएको छ |चलचित्र लोजिमाको प्रिमियर शो डिसेम्बर २४ पौष ८ गते सिक्किममा हुदै छ |लोजिमाको ग्राण्ड प्रिमियर पछि सिक्किमको भिभिन्न स्थान काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायत अन्य ३० भन्दा बढी...
November 26th, 2023

