कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

नेकपा: इन्चार्ज भन्दा सेक्रेटरी योग्य ? को को परेनन् ४४१ मा ?

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । जम्बो केन्द्रीय कमिटीमा पूर्व एमालेबाट २४१ जना र पूर्व माओवादी केन्द्रबाट २०० जना समेटिएको छ । पूर्व एमालेले पुरानो केन्द्रीय कमिटीबाट १९६ जना र ४५ जना नयाँ अनुहारलाई अवसर दिएको छ । पूर्व पुरानो केन्द्रीय कमिटिमा रहेका राधाकृष्ण मैनाली...

May 24th, 2018

गोरे बयान, ‘एसएसपी खत्रीलाई समात्नुस्, सुन तस्करीको सबै कुरा खुल्छ’

काठमाडौं, ९ जेठ । साढे ३३ किलो सुन तस्करीका नाइके भनिंदै आएका चुँडामणि उप्रेती ‘गोरे’ ले वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरे सुन तस्करीको मुख्य जडसम्म पुग्न सकिने बयान दिएका छन् । चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गर्न सफल गोरेले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो सञ्जालसम्म पुग्न...

May 23rd, 2018

गोरेले स्वीकारे सुन तस्करी, खोले थप प्रहरी र व्यापारीको नाम

काठमाडौं, ८ जेठ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’ ले सुन तस्करी काण्डकाबारे नयाँ रहस्य ओकलेका छन् । मंगलबार सिआइबी टोलीले पक्राउ गरी सार्वजनिक गर्ने क्रममा उनले सुन तस्करीको थप रहस्य खोलेपछि सुन तस्करी काण्ड नयाँ मोडमा पुगेको छ । उनले आफूले सुन...

May 22nd, 2018

आफ्नो बिहे आफैंले रोके बुटवलको बालबालिकाले

बुटवल — बालविवाहविरुद्ध रूपन्देहीमा धेरै अभियान भए । सरकारी र गैरसरकारी निकायबाट धेरै रकम खर्च गरिए पनि । अभियानले विवाह नै रोक्ने भूमिका भने खेलेन । पछिल्लो समय भने किशोरकिशोरी जुटेर आफ्नो विवाह आफैं रोक्न थालेका छन् । आफ्नो बालविवाह आफैंले रोकेका रूपन्देहीका किशोर–किशोरी । तस्बिर : अमृता यसको उदाहरण हुन्, मर्चवारी गाउँपालिका २...

May 21st, 2018

नेपाल कम्युनिष्ट पार्टीकाे महासचिवमा विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीको सञ्चालनका लागि नौ सदस्यीय सचिवालय बनेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रका दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको आठ जना र एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको बैठकले निर्णय गरेको हो । यस्तै एकतापछि बन्ने...

May 18th, 2018

ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई खुवाए सपथ

काठमाडौं, ३ जेठ । ऐतिहासक वाम एकतापछि जन्मिएको नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्दै केपी शर्मा ओलीले प्रचण्डलाई र प्रचण्डले केपी ओलीलाई सपथ खुवाएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टीका सबै सदस्यले संयुक्त रुपमा सपथ लिएका छन् । केहीबेर अघि बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा नेकपाको नयाँ नेतृत्वले संयुक्त रुपमा सपथ...

May 17th, 2018

ओली–प्रचण्डले दिए ‘सरप्राइज’, भोलि नै पार्टी एकता, यसरी हुँदैछ तयारी

काठमाडौं, २ जेठ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय सम्बन्ध चिसिएको भनि हल्ला चलिरहेका बेला यी हल्लालाई झूटो सावित गर्ने गरी दुबै नेताले नेपाली राजनीतिमा ‘सरप्राइज’ दिएका छन् । मदन भण्डारीको २५ औं स्मृति दिवस (भोलि) को अवसर...

May 16th, 2018

ओलीसँग बिच्किएका प्रचण्डको माधव नेपालसँग गोप्य वार्ता

काठमाडौं, १ जेठ । पछिल्लो समय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केहि टाढा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । पार्टी एकीकरणको कुरा आशंकाको घेरामा परिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका...

May 15th, 2018

यात्रुले बिर्सिएको ७ लाख ५५ हजार लिएर फरार ट्याक्सी चालक पक्राउ

काठमाडौं–यात्रुले बिर्सिएको ७ लाख ५५ हजार लिएर फरार टयाक्सी चालक पक्राउ परेका छन् । नवलपरासी कावासोती घर भई हाल काठमाडौं हाँडीगाउँ बस्दै आएका बा १ ज ३६६५ नम्बरको भाडाको टयाक्सी चलाउने २९ वर्षीय अशोक थापालाई प्रहरीले ६ लाख नगदसहित पक्राउ गरेको हो । गत बैशाख २६ गते बुधबार बारा...

May 14th, 2018

राष्ट्रिय हितका विषय कमजोर हुन दिएका छैनौं : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले नेपालको अखण्डतामाथि चुनौती गरेर भारतका कतिपय व्यक्तिले अत्यन्तै अनुचित धृष्टता गरको बताए । उनले अब नेपाल भारत सम्बन्ध नयाँ स्तरमा उठेको बताए । प्रधानमन्त्री ओलीले यो भ्रमणबाट अहस्तक्षेप, पारस्परिक लाभका आधारमा अघि बढ्ने परिस्थितिको निर्माण भएको दावी गरे । उनले भने, ‘भारतीय प्रधानमन्त्री नेपाल आएर जुन मित्रता...

May 13th, 2018