मोदीको जनकपुरमा नागरिक अभिनन्दन, मुख्यमन्त्रीले लगाइदिए १२१ किलोको माला
काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्र बिगाहमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला लगाइदिएका थिए। त्यहाँ जनकपुर उपमहानगरपालिकाकाे मेयर लालकिशोर साहले मोदीको अभिनन्दन गरेका थिए। अभिनन्दन अघि उनले अभिनन्दनपत्र मैथलीमा पढेर सुनाएका थिए। अभिनन्दन पछि वीरगन्ज...
May 11th, 2018

