‘४ जनाले देशको अर्थतन्त्र हल्लाउने प्रवृतिको अन्त्य हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले सिण्डिकेट तोडेरै छाड्ने बताएका छन् । देश र जनताको सेवा गर्न आफु आएको बताउँदै उनले चार जनाले समाज खल्बलाउने, देशको अर्थतन्त्र हल्लाउने प्रवृतिको अन्त्य हुने दावी गरे । सरकारले देश र जनताको सेवाका लागि अडान लिएको बताउँदै प्रधानमन्त्री ओलीले भष्ट्राचारविरुद्ध अझ कठोर हुने बताए...
April 29th, 2018

