बढ्यो खतरा : एकै दिन ५५९ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु
नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण र मृत्यु दर ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि...
April 12th, 2021

