पालाम `निङ्वा इगेक´को म्युजिक भिडियोको छायांकन सम्पन्न
पान्थर – लिम्बु भाषाको पालाम गीत ‘निङ्वा इगेक’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेका ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले निर्देशन गरेका छन भने भिडियोको सुटिङ् पुर्बी नेपालको अत्यन्तै सुन्दर नगरी आठराई गाउँपालिका वाडा नंबर ३ स्यागु र मौलो डाडाको मेलामा छायांकन सम्पन्न...
December 28th, 2021

