कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार तोक्ने रास्वपाको तयारी

 राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए । लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध छन् । उनी आदिवासी...

March 26th, 2024

उपनिर्वाचनः एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् । एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको...

March 24th, 2024

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार बनेका दाहालले ३९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनलाई नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले मतदान गरेका थिए ।दाहाल राष्ट्रपतिबाट...

March 12th, 2024

उपेन्द्र यादवले गरे शपथ ग्रहण,उपप्रधानसहित स्वास्थ्यमन्त्रीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको...

March 10th, 2024

सहकारी समस्या समाधानका लागि रास्वपाले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र

काठमाडौं,१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्त पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउँदै सुझावपत्र बुझाएको छ । मंगलबार रास्वपाका सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेलगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुझावपत्र बुझाएको हो । रास्वपाको सुझावपत्र बुझ्दै प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय...

February 13th, 2024

तनहुँमा देउवाले भने : अहिलेको अवस्थामा कुनै दलको बहुमत आउँदैन, गठबन्धन बाध्यता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन्।  देउवाले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए। ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ। तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ’, उनले भने। सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था...

December 25th, 2023

पाँचथर पुगेपछि मध्यपहाडी लोकमार्ग पछ्याउने हिम्मत गरेनन् ओलीले

१ पुष २०८० आइतबार, पाँचथर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडि लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् । प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको अवरोधको सामना गरेका ओलीले पाँचथर पुगेपछि चारपाङ्ग्रे गाडी मार्फत् मध्यपहाडी लोकमार्गको उद्गमस्थल...

December 17th, 2023

गौशलामा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी, धर्मगुरु श्रीनिवासहित १० जना पक्राउ

काठमाडौं, । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । आज (सोमबार) प्रसाईँका समर्थकहरुले गौशलामा विरोध प्रदर्शन गरेका थिए । आजको विरोध प्रदर्शनमा साधु, सन्तहरु, लघुवित्त पीडित लगायतको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागी भएका धर्मगुरु...

November 27th, 2023

जनताका मुद्दा जसले पनि उठाउन पाउँछ, निषेधको राजनीति टिक्दैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउने बताए । वीरगञ्जमा आयोजित एउटा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार...

November 24th, 2023

दुर्गा प्रसाईं समूहले बल्खुमा बाल्यो टायर, भोलिदेखि तीनकुनेमा प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ ले भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले भोलि तीनकुनेमा गर्ने भएको हो । आज भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेको थियो । पहिलो दिन उपत्यकाका विभिन्न...

November 23rd, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent