कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

दुर्गा प्रसाईं समूहले बल्खुमा बाल्यो टायर, भोलिदेखि तीनकुनेमा प्रदर्शन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ ले भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ । पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले भोलि तीनकुनेमा गर्ने भएको हो । आज भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेको थियो । पहिलो दिन उपत्यकाका विभिन्न...

November 23rd, 2023

थ्रेस होल्ड नकट्दा पनि जिम्मेवार शक्ति हौं, रविको भाष्य बोल्ने छुट छैन : रामकुमारी झाँक्री

आफ्नो पार्टीले थ्रेस होल्ड कटाउन नसकेपछि भाष्य बदल्ने काममा महत्त्वपूर्ण भूमिका रहने उनले बताइन्।  ‘हामीले लगातार यसरी खडा गरेको भाष्यभित्र राजनीतिमा के पक्षले लाभ र फाइदा लिएको छ भन्ने हामीले सामान्य अनुमान समेत गरेका छैनौं। हामी भत्र्सना पनि गरिरहेका छौं। त्यसकारण यो अभियानले समाजवमा हामीले गर्न सक्छौं, भएको छ...

October 2nd, 2023

ललिता निवास प्रकरण : नेपाल र भट्टराईलाई मुद्दा नचलाएकोमा सर्वोच्चले सरकारलाई सोध्यो कारण

काठमाडौँ — ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध मुद्दा किन नचलाएको भन्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माको रिट निवेदनमाथिको सुनुवाइमा सरकारका नाममा कारण देखाऊ आदेश...

September 26th, 2023

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न...

August 25th, 2023

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सत्ता-प्रतिपक्षीबीच सहमति

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्न सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०२६ बमोजिम आयोग गठन गर्ने सहमति भएको हो। ‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार,...

August 23rd, 2023

कोशीमा एक महिनामै दोस्रो पटक सरकार बनाउन उद्धव थापाको दाबी

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट मंगलबार नै सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमसहित ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन्। साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै...

August 1st, 2023

निर्वाचन आयोग निर्णयविरुद्ध रास्वपाका चार सांसद पुगे अदालत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । चुनाव खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले १५ हजार जरिवाना भराउने निर्णय गरेपछि रास्वपाका सांसदहरू अदालत पुगेका हुन् । सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र...

July 30th, 2023

कोशीमा कामचलाउ सरकारबारे अन्योल, प्रदेश प्रमुख खापुङले पनि दिएनन् निर्णय

कोशी प्रदेशमा कामचलाउ सरकारलाई लिएर अन्योल देखिएको छ। असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको सम्पूर्ण नियुक्ति प्रक्रिया सर्वोच्च अदालतको पूर्ण इजलासले बदर गरिदिँदै नयाँ सरकार गठनका लागि आदेश दिएको थियो। प्रदेश प्रमुख परशुराम खापुङले सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको...

July 28th, 2023

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको सहभागितालाई अवैधानिक ठहर गरेको छ। यससँगै सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापा पनि पदमुक्त भएका छन्। सर्वोच्चले सभामुख गौतमको हस्ताक्षरलाई पनि मान्यता दिएर थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयलाई...

July 27th, 2023

आफ्नो अभिव्यक्ति सच्याउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता, ओली सदन खुलाउन लचक

काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति सच्याउने भएका छन् । गत असार १८ गते काठमाडौंमा सरदार प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिका कारण सदन अवरोध भएको छ । एमालेलगायतले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपाल र नेपालीको भावनामाथि चोट पुगेको आरोप लगाएका छन् । एमालेले त प्रधानमन्त्रीको राजीनामा...

July 9th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent