कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

जनमत पार्टीलाई सरकारमा ल्याउने सत्ता गठबन्धनको निर्णय, व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीलाई

सत्तारुढ गठबन्धनले बजेटमा असन्तुष्टि जनाएर सरकारको समर्थन फिर्ता लिने तयारीमा रहेको जनमत पार्टीलाई पुनः सहभागी गराउने निर्णय गरेको छ। सोमबार प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बजेटकै कारण असन्तुष्टि बनेको जनमतलाई सरकारमै ल्याउने निश्कर्ष निकालेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतका अध्यक्ष सीके राउतसँगको आइतबारको भेटबारे ब्रिफिङ गरेको...

July 3rd, 2023

लडाकु शिविर घोटालासहित चर्चित काण्डहरूको छानबिन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लडाकु शिविर घोटालालगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गरेको छ । ती काण्डहरू छानबिन गर्दा पार्टीले पूर्ण सहयोग गर्ने समेत एमालेले निर्णय गरेको छ । ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको छ । यस्ता घटनाहरूको निष्पक्ष छानबिन...

May 13th, 2023

सांसद अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आरजु देउवा निकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ । कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि...

May 8th, 2023

ओलीलाई पूर्वराजाको जवाफ : आस्था र मयार्दामा आँच नपुर्‍याइयोस्

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको छ ।  पूर्वप्रधानमन्त्री समेत...

April 28th, 2023

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप : प्रहरीद्वारा अश्रुग्यार र लाठ्ठी प्रहार

विराटनगर । कोशी प्रदेशको विराटनगरमा पहिचान पक्षधर र प्रहरीको झडपले स्थिति तनावग्रस्त बनेको छ ।पदम लिम्बूको शवलाई शहर प्ररिक्रमा गराउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । पदमको शवलाई बजार परिक्रमा गराउने क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई...

April 22nd, 2023

बीर सहिद पदम लिम्बु लाजेहाङ प्रति समर्पित गीत लोकप्रिय हुदै

दर्जनौ चर्चित गीतहरु गाएर नेपाली सांगीतिक क्षेत्रमा आफनै छुट्टै पहिचान बनाउन सफल गायक संगम लिम्बु र बेजोड आवाजको धनि गायिका कौशिला लिम्बुको समधुर स्वर रहेको बीर सहिद पदम लिम्बु लाजेहाङ प्रति समर्पित गीत किरात लिम्बुवान जिन्दाबाद लोकप्रिय हुदै गइरहेको छ | उक्त गीतमा कोशी प्रदेश नामकरण प्रति असहमति राख्नु...

April 9th, 2023

‘एमाले विरोधी हुँ’ भने अहिले मन्त्रीको योग्यता पुग्छ : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको ओलीले आरोप लठलगाए । उनले सत्तारुढ दलहरु दशतिर फर्केकाले उनीहरुबाट देश बन्नै नसक्ने दावी गरे...

April 2nd, 2023

नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ : विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन्। उनले काठमाडौंस्थित नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका हुन्। उनले ६३ सालपछि गणतन्त्र आएको र संघियता यावत कुराहरु गरिएको तर एकपछि अर्को वर्ष ठूलाठूला राजनीतिक र आर्थिक...

February 8th, 2023

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले...

January 6th, 2023

प्रचण्डको योजना : सचिवालयमा सिनियर टिम, युवा सांसदलाई मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा सांसदलाई मन्त्री बनाउने योजना बनाएका छन्। ३ स्वतन्त्रसहित ७ दलबाट १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका उनले आफ्नो कार्यकाल स्वर्णिम बनाउन अनुभवी नेताहरुको मुख्य सहयोग लिन चाहेपछि युवा सांसदलाई सरकारमा लिन खोजेका हुन्। धेरै दल र सांसदको समर्थन रहेकाले माओवादीले कति मन्त्रालय पाउँछ यकिन छैन,...

December 30th, 2022
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent