कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

देव गुरुङ बाट चलचित्र दुस्प्रयासको पोस्टर सार्वजनिक गर्दै बिभिन्न व्यक्तिहरु सम्मानित

पाथिभरा च्यानल- रिता देवी मुभिज प्रा.लि. तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको यस सम्मान कार्यक्रममा सिनेकर्मी, समाजसेवी, संस्कृतिकर्मी तथा कलाकारहरुलाई प्रमुख अतिथि नेकपा माओवादी स्थायी कमिटि सदस्य तथा पूर्व देब गुरुङको हस्तवाहुलिबाट सम्मान गरियो । सम्मानित व्यक्तित्वहरुमा त्रिभुवन लुम्फुङवा डा. सुनिता भटराई, मेक बहादुर मगर, प्रेम आले मगर,...

April 13th, 2021

गायक संगम लिम्बुको आवाजमा ‘ रुँदैछु परदेशमा ‘ बोलको गीत रेकर्डिङ

नेपाली सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल गायक संगम लिम्बुको स्वरमा रुँदैछु परदेशमा .. बोलको गीतको नेपाली र लिम्बु भाषामा रेकर्ड भएको छ | बैदेशिक रोजगारको निम्ति विदेशमा रहनु हुने नेपालीको कथा ब्यथा लाइ समेटिएको गीत बियोगात्मक र कर्णप्रिय भएको गायक संगम लिम्बुले बताउनु भयो | नेपाली तथा लिम्बु...

April 9th, 2021

किशोर सुब्बा बाट निर्देशन हुने चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका मेनका पौडेलेको स्वरमा रेकर्डिङ भएको हो । दिलसिङ मेन्याङ्बोको रचना, विकास चौधरीको संगीतमा तयार भएको गीतलाई मेनकाले गाएकी हुन् । दृष्टिविहिन गायिका मेनकाले पहिलोपटक चलचित्रमा एकल गीत गाएको भन्दै फेसबुकमा सार्वजनिक गरेकी छिन् । गीतको बोल ‘चौवन्दीको तुनाले जीवन...

April 6th, 2021

आदित्य नारायण र उनकी श्रीमती श्वेतालाई कोरोना संक्रमण

नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई कोरोना भाइरसको संक्रमण भएको छ। आदित्यले श्रीमती श्वेता अग्रवाल र आफूलाई कोरोनाको संक्रमण भएको इन्स्टाग्राममा जानकारी दिएका हुन्। आदित्य नारायण गायक साथै अभिनेता समेत हुन्। उनकी श्रीमती श्वेता पनि बलिउडमा आवद्ध छिन्। नेपाल खबर बाट आदित्यले यतिबेला...

April 4th, 2021

लिम्बु भाषाको चलचित्र “रीत” को पुर्व मन्त्रि बिना मगरले गरिन शुभसाइत

लिम्बु भाषाको चलचित्र “रीत” निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको उक्त चलचित्र रीतको शुभसाइत प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री विना मगरको हस्त वाहुलिबाट भएको थियो । चलचित्र रीतमा पुर्व राज्य मन्त्री श्रीप्रसाद जवेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भिम...

April 3rd, 2021

हाङ चेम्जोङको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो सपनीमा….’ बोलको गीत चापेतीको आमा अफिसियलबाट बिहिबार सार्वजनिक भएको हो । जसको शब्द आकाश लिम्बूले कोरेका हुन् । एकान्त आङ्देम्बेको संगीत चन्दु गोर्खालीको एरेन्जमा तयार भएको गीतलाई एकान्त र दीपा लामाले गाएका हुन् । भिडियोमा रुद्र पहिम र...

April 2nd, 2021

लिम्बू कथानक चलचित्र ‘थिम्’ को छायांकन सकियो

११ चैत,पाँचथर लिम्बू कथानक चलचित्र ‘थिम्’ (संस्कार)को छायांकन सम्पन्न भएको छ । गत आइतबार सम्पन्न चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न ठाउँमा छायांकन गरिएको हो । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु,सागर केरुङ,कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेकाछन भने लेखक सागर केरुङ,निर्देशक यलम्बर खम्बु,मुख्य साहायक निर्देशक...

March 24th, 2021

प्रतिष्ठानले आगामी बर्ष सातै प्रदेशमा मौलिकबाजाहरुको प्रशिक्षण कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले आगामी आर्थिक वर्षमा सम्पन्न गरिने योजनाहरू सार्वजनिक गरेका छन् । चालु आ.व.मा नेपाली परम्परागत र मौलिक लोकबाजाको पाठ्यसामग्री, मौलिक र लोप हुने अवस्थामा पुगेका वालुङ, सौका जस्ता जातजातिहरूको लोकभाकाका साथै लोकबाजाहरूको अभिलेखीकरण...

March 21st, 2021

लिम्बु गीतको भिडियो ‘मिक्वा चुरु चुरु….’ सार्वजनिक

 तमोर फिल्म्स प्रा.लि. र यल्लिउड इन्डस्ट्रीजको प्रस्तुतिमा निर्माण भएको ‘मिक्वा चुरु चुरु….’ (आँशु तपतप) सार्वजनिक भएको छ । ललितपुरको नखिपोटस्थीत रेष्टुरेन्ट युङ्चामा एक कार्यक्रम गरी गीतको भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा हङकङबाट उपस्थित भएका किरात याक्थुङ चुम्लुङ हङ्कङका पूर्वअध्यक्ष त्रिभुवन लुम्फङ्वा, समाजसेवी लोक आङ्बुहाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय...

March 21st, 2021

प्रधानमन्त्री केपी शर्मा ओली ‘सर्वोत्कृष्ट गीतकार’को प्रतिस्पर्धामा, उत्कृष्ट ५ मा छानिए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सर्वोत्कृष्ट गीतकारको मनोनयनमा परेका छन् । प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ उत्कृष्ट ५ मा छानिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को उत्कृष्ट ५ भित्र प्रधानमन्त्रीको गीत पर्न सफल भएको हो ।...

March 19th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent