भुर्तेलको अलराउन्डर प्रदर्शनमा यूएईविरुद्ध नेपालको सान्त्वना जित
ओपनर कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा सान्त्वना जित हात पारेको छ। समूहको अन्तिम खेलमा बुधबार नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ औं ओभरमा पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले...
July 19th, 2023

