कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

ईशा अम्बानीको इंगेजमेन्ट पार्टीमा अमिर खान देखि रणबिर कपूर सम्म

उद्योगपति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको इंगेजमेन्टमा बलिउड स्टारहरू सहभागी भएका छन् । सोमबार अबेर राति मुकेश अम्बानीको मुम्बईस्थित एन्टिला भवनमा आयोजित भव्य पार्टीमा शाहरुख खान, आमिर खान, रणवीर कपुर, अयान मुखर्जी, करण जौहरलगायत बलिउड स्टार सहभागी भएका थिए ।   मुकेश अम्बानी र नीता अम्बानी छोरा आकाश अम्बानीको...

May 9th, 2018

उमेर २५ वर्ष मात्र , तलब खान्छिन् करोड, को हुन मधुमिता ?

काठमाडौं, २६ बैसाख । उमेर २५ वर्ष, तलव महिनाको नौ लाख रुपैयाँ । तपाईलाई विश्वास नलागे पनि बिहारकी मधुमिता कुमारका लागि यो सपना होइन, बरु वास्तविकता हो । विश्वको सबैभन्दा ठूलो सर्च कम्पनीका रुपमा चर्चित गुगलले मधुमितालाई एक कारोड आठ लाख रुपैयाँ वार्षिक प्याकेज दिने गरी जागिर दिएको छ ।...

May 9th, 2018

धर्मगुरु अाचार्यले अाफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोप

मोरङ — आफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा विशेष प्रहरी अनुसन्धान टोलीले धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका धर्मगुरु आचार्यलाई टोलीले सोमबार बिहान विमानस्थल क्षेत्रबाट पक्राउ गरेको हो ।   आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक रहेको समेत खुलुसा भएको...

May 7th, 2018

पाण्डेको कालिका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फोट

नेपालगन्ज–कालिका कन्स्ट्रक्सन प्रालिको क्षेत्रीय कार्यालयमा बम विष्फोट भएको छ  । गएराती बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।  कालिका कन्ट्रक्सन राप्रपा नेता विक्रम पाण्डेको लगानीको  निर्माण कम्पनी हो । उक्त कम्पनीको सिन्धुली कार्यालयमा पनि केहि पहिले अज्ञात समूहले नै विस्फोट गराएको थियो । गएराती...

May 5th, 2018

गाडी नचलाउने व्यावसायी विरुद्ध मुद्दा चलाउने सरकारको तयारी

काठमाडौं २१ वैशाख: यातायात व्यावसायीहरुले सरकारले गरेको सिन्डिकेको खारेजीको विरोध गर्दै आजबाट आन्दोलन सुरु गरेका छन् । तर, सरकारले भने यातायात नचलाए कारबाही गर्ने चेतावनी दिएका छन् । सिन्डिकेटको पक्षमा दबाब दिन यातायात व्यवसायी महासंघ सम्बद्धका समितिहरूको सवारी साधन ठप्प पारेका छन् । देश भरका शहरको जनजीवन प्रभावित बनेको छ...

May 4th, 2018

सिन्डिकेट तोड्न निजी गाडीले दिँदै छन् ‘लिफ्ट’ !

काठमाडौँ — सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले यात्रुहरुले दु:ख पाइरहेका छन्। प्रकाशित : वैशाख २१, २०७५ ०९:३० बिहान अफिस तथा कलेज जान निस्केका यात्रुहरु...

May 4th, 2018

‘रामकहानी’को गीतमा यस्तो देखियो पूजा र आकाशको केमिस्ट्री

 आफ्नो जन्मदिन पारेर अभिनेत्री पूजा शर्माको जन्मदिन पारेर उनले आफ्नो आगामी फिल्म ‘रामकहानी’को पहिलो गीत सार्वजनिक गरेकी छन्। फिल्मको ‘तिम्रो लागि म छु…’ बोलको गीतमा उनले राजधानीमा एक कार्यक्रम गर्दे सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईको नृत्य देख्न सकिन्छ ।...

May 1st, 2018

अज्ञात समूहले किशानले रोपेको केराका ३१ सय बोट काटेर सखाप पारे

 पाथिभरा च्यानल — पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीमा किसानले लगाएको केराका ३१ सय बोट काटेर ठूटो पारिएका छन् । केराको बोट कसले काटेको हो भन्ने खुल्न नसकेको पीडितले बताएका छन् । सोमबार उज्यालो हुँदा केराका बोटहरु काटिएका अवस्थामा भेटिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।...

May 1st, 2018

उपहार दिइएका गैंडाबारे सरकार बेखबर

काठमाडौँ — सरकारले छिमेकी मुलुक चीनलाई पहिलो पटक दुई जोडी एकसिंगे गैंडा उपहार दिने अन्तिम तयारी गरेको छ । गैंडाको मुख्य ‘हब’ चितवन निकुञ्जमा चीनलाई उपहारस्वरूप दिइने गैंडा समात्ने काम सुरु गरिएको छ ।   करिब १३ वर्षको अन्तरपछि सरकारले छिमेकी मुलुकलाई गैंडा उपहार दिन लागेको हो। यसअघि पनि विभिन्न मुलुकलाई...

April 30th, 2018

पत्नीको शव बोरामा, फरार पति लुकेको अवस्थामा पक्राउ

बर्दिबासः पत्नी हत्याको आरोपमा प्रहरीले एकजना पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दास रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका एसपी कुवेर कडायतले जनाए । चैत्र १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते...

April 29th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent