कवि तथा गीतकार डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भाबहरू’ लोकार्पण

कवि तथा गीतकार डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भाबहरू’ लोकार्पण

कवि तथा गीतकार प्रमुख अतिथि मुकारुङले डम्बर यक्सो लिम्बूको ‘मेरा मनका अव्यक्त भावहरू’ कृतिभित्रका रचना दुरुह वा जटिल छैनन् भन्दै यी सरल, सुन्दर, सटिक र वोधगम्य रहेको धारणा राख्नुभयो । ‘यस कृतिले मानिसको जीवन, दुःख र संघर्षको बहुआयामलाई चित्रण...