कांग्रेसलाई गृहमन्त्रीको प्रश्नः ‘प्रधानमन्त्रीको अफर डेट एक्सपाएर भयो कि बाँकी नै छ ?’

कांग्रेसलाई गृहमन्त्रीको प्रश्नः ‘प्रधानमन्त्रीको अफर डेट एक्सपाएर भयो कि बाँकी नै छ ?’

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेस सांसहरुमाथि कटाक्ष गर्दैै सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिए । उनले कांग्रेस महामन्त्री गगनकुमार...